April 1, 2015
भारत ।
आफ्नै नाबालिग बहिनीसँग उनका दुई दाईहरुले दुई बर्ष देखी दुष्कर्म गर्दै अाएका थिए। आमा बुबालाई उनले यस घटनाबारे जानकारी गराउदा उनीहरु पनि चुप बसे ।
दाजुहरुले बारम्बार बलात्कार गर्दा ति नाबालिग गर्भवती हुदा आमाले नर्सिङ होम लगेर उसको गर्भपतन गराइन्। तर उनी पुनः गर्भवती भएपछि घटना सार्वजनिक भएकाे हाे।
यस्तो लाजमर्दो घटना जयसिंहपुर कोतवालीको एक गाएमा भएको हो । प्रहरीले यस घटना बिरुद्ध सात जना बिरुद्ध मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता गरेसँगै प्रहरीले नर्सिङ होम सञ्चालिका तथा एक भाइ समेत छ जनालाई गिरफ्तार गरेको छ । फरार रहेका एक जना भाईलाई भने प्रहरीले खोजिरहेको छ ।
प्रहरीका अनुसार १७ बर्षीय युवतीका साथ उनकै सहोदर दाइहरुले बारम्बार बलात्कार गर्दै आएका थिए ।
पिडीत युवतीका काका काकीले घटना जानकारी पाएर प्रहरीमा उजुरी दर्ता गरेका थिए ।
आफ्नै सहोदर दुई दाईहरुले दुईबर्षसम्म लगातार बलात्कार गरेपछि…
.jpg)

0 comments
Write Down Your Responses