प्रशान्त महासागरमा डुंगा डुब्दा ५४ जनाको मृत्यु
मस्को ।
प्रशान्त महासागरमा डुंगा डुब्दा ५४ जनाको मृत्यु भएको छ ।
रुसको पश्चिमी क्षेत्रको प्रशान्त महासागरमा डुंगा पल्टिएको हो ।
डुंगामा सवार १ सय ३४ यात्रु मध्ये ५४ जनाको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
डुंगामा ४४ विदेशी यात्रु सवार थिए ।
डुंगा के कारणले पल्ट्यिो त्यसको बिस्तृत विवरण आउन बाँकी छ ।
डुंगा पल्टिदा ६३ जनाको भने सकुसल उद्धार गरिएको छ ।
.jpg)

0 comments
Write Down Your Responses