अव सचिनकी छोरी पनि बलिउडमा !

April 24, 2015


मुम्बई । भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी बलिउडमा प्रवेश गर्ने सुर कसेकी छन् ।


सचिनकी छोरी सारा चाँढै बलिउडमा प्रवेश गर्ने तयारीमा रहेकी हुन् ।


१८ वर्षीय सारा प्राय कार्यक्रम र क्रिकेट खेल हेर्नका लागि बाबु सचिन र आमा अञ्जलीसँगै देखिने थर्छिन ।

देखिनमा पनि निकै सुन्दर छिन् सारा तर ग्ल्यामरस बनोटले मानिसहरु आर्कषित हुन्छन् ।


 उनी धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलकी विद्यार्थी हुन् ।


उनी वलिवुडमा प्रवेश गरिन भने आफ्नो चार्मका कारण सबैको मन जित्न भने सक्नेछिन् । सचिनका छोरा अर्जुन भने क्रिकेट खेलमा रुची राख्छन् ।

0 comments

Write Down Your Responses