अर्की भारतीय अभिनेत्री यौनधन्दामा पक्राउ
भारत, २१ साउन । भारतीय प्रहरीले यौन धन्दा गरिरहेका बेला एक चर्चित टेलिभिजन प्रस्तोता तथा अभिनेत्रीलाई पक्राउ गरेको छ । मुम्वईको अंघेरी रोडबाट गयराति मुम्बई प्रहरीले टेलिभिजनमा चर्चित एक अभिनेत्रीलाई पक्राउ गरेको छ । तर उनको नाम भने हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुराकीका आधारमा प्रहरीले होटलमाथी छापा पारेको थियो । तर त्यहाँ हाइलेभलको यौनधन्दा हुने कुरा पछि मात्र प्रहरी थापा पाएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses