के यी युवतीसँग कपिल शर्माले विवाह गरेका हुन् ? (तस्विर सहित)
एजेन्सी ।
१ दिन अघि मात्र भारतीय सञ्चार माध्यममा ब्यापक चर्चा भयो कमेडी नाइट्स विथ कपिलबाट सेलिब्रेटी बनेका कमेडियन कपिल शर्माले विवाह गरे भनेर । यस विषयमा आधिकारिक पुष्टी हुन बाँकी नै छ ।
कपिलले सुटुक्क विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर उनले विवाह गरेको हो कि होइन र को सँग विवाह गरेको भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन ।
kapil sharma wedding
इन्टरनेटमा लिक भएको यो तस्विरबाट कपिलले सुटुक्क विवाह गरेको अनुमान गरिएको हो । लिक भएको तस्विरमा कपिल विवाहको पहिरनमा देखिन्छन् ।
Kapil Sharma wedding 1
कपिलले सन् २०१४ मै विवाह गर्ने चर्चा चलेको थियो । उनकी एक वालसखा भवनीत चतरथ (गिन्नी) सँग विवाह हुने चर्चा चलेपनि कपिलले गरेको भनिएको विवाह को सँग गरेका हुने सार्वजनिक भएको छैन ।
Kapil Sharma wedding 2
कपिल शर्माका भाइ अशोक शर्माले आफ्नी भाउजु भवनीत चतरथ बन्न सक्ने सञ्चार माध्यमलाई बताएका थिए । कपिल शर्माले विवाह गरेको अनुमानसँगै
उनकी प्रेमिका चतरथका तस्विर मिडियामा भाइरल बनेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses