रोबर्टसँग पनि सेक्स गर्न सकिने

रोबर्टसँग पनि सेक्स गर्न सकिने

एजेन्सी– एक वैज्ञानिकले अब आउने ५० वर्षमा मानिसले रोबर्टसँग प्रेममात्र नभएर यौन सम्पर्क पनि गर्न थाले बताएका छन् । डा. हेलेन ड्रिसकालका अनुसार जुन गतिमा विज्ञानको विकास भइरहेको छ यसै अनुरुप सन् २०७० सम्म दुई मानवबीच बन्ने शारीरिक सम्बन्ध एक निशानीमात्र बन्नेछ ।

 हाल कैयौ देशमा मानिस मानवजस्तै देखिने खेलौना वा पुतली खरिद गरिरहेका छन् । तर, आउँदो दिनमा यसमा स्थानमा सेक्स रोबर्ट बनाइने छ । जसलाई सेक्सका लागिमात्र प्रयोग गर्ने होइन कि उससँग कुरा पनि गर्न सकिनेछ । रोबर्टतर्फ आकर्षित हुनुलाई रोबोफीलिया भनिन्छ । अहिले यस शब्दको उच्चारण किन भिन्न नलागोस् तर ५० वर्षपछि यो सही सावित हुने ति वैज्ञानिकले बताए ।

,

0 comments

Write Down Your Responses