यी हुन मोटोपन घटाउने आठ तरिका



विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर ३.९ अर्ब मानिसहरु मोटोपनबाट पिडित छन् । मोटोपन अक्सर नियमित खाना नखानाले , व्यायाम नगर्नाले बढ्ने गर्दछ ।
मोटोपन घटाउने आठ तरिका -:
१.क्रैश डाइट नखाने

क्रैश डाइटले तपाइको वजन छिटो घटाउन मद्दत त् गर्दछ तर क्रैश डाइट गरिनजेल मात्र वजन घट्ने हुन्छ  । क्रैश डाइटले बिभिन्न खाले  साइड इफेक्ट गर्दछ जस्तै टाउको दुख्ने ,सांस को  दुर्गंध लगायतको समस्या हुनेगर्दछ । तेसैले  क्रैश डाइट लिने बनि सुधार गर्नु पर्दछ ।
२. हरियो साग-सब्जी र फलफूल सेवन गर्ने 


यदी तपाई आफ्नो वजन नियन्त्रित राख्न चाहनुहुन्छ भने धेरै मात्रामा हरियो साग-सब्जी र फलफूल सेवन गर्नु पर्दछ । फलफूल र हरियो साग-सब्जीमा मिनिरल ,भिटामिन र पानीको मात्रामा धेरै हुने गर्दछ । तर यसमा क्यालरीको मात्रा ज्यादै कम हुनेगर्दा छ । ज्यादा पानी पिउनाले पाचन क्रियामा सहयोग गर्दछ ।
३. ड्राई फूड कम गर्नु पर्छ

नुडल्स ,पिजा ,बर्गर जस्ता रिफाइनड कार्बोहाइड्रेट भएको खाना खानाले शरीरलाई धेरै हानीकारक हुने गर्दछ । कोकाकोला र फ्लेवर भएको जुस पनि निकै  हानीकारक हुने गर्दछ । जांड रक्सी सेवन नगरौ तेस्ले शरीरमा प्रोटीन र  ग्लूकोजको मात्रा घट्ने र क्यालोरी को मात्रा दुइ गुण बढ्दछ ।
४. नियमित भोजन 

दिनमा कम से कम तीन पटक भोजन गर्नुपर्छ । बिहानको नास्ता दिउँसो को खाजा भन्दा बढिनै लिनुपर्छ ।खाना खाँदा बिस्तारै खानु पर्दछ किनकी बिस्तारै  खाना खादा भोक मेटिए को अनुभव हुन्छ । कहिलेपनि पेट भरेर खाना खानु हुदैन ।
५. नियमित ब्याम

वजन घटाउनकोलागि नियमित ब्याम गर्नु पर्दछ । नियमित ब्यामले उर्जाको खपत बढाउनुको साथै शरीरमा रहेको बोसो घटाउछ ।
६.पर्याप्त निन्द्रा

अपर्याप्त निन्द्राले तपाइलाई ज्यादा भोकको आभास दिलाउछ । निन्द्रा पुरा भएन भने हर्मोन सही तरिकाले कम गर्न पाउदैन जसको फलस्वरुपको हामीलाई छिटो -छिटो भोक लाग्दछ । ज्यादा खाना खानाले पाचनको दर घट्दछ ।
७.चिसो पानीले नुहाउने

चिसो पानीले नुहाउनाले शरीरमा रहेको बोसोको मात्रा घटाउन मद्दत गर्दछ । चिसो पानीले खाशगरी तिघ्रा र कम्मरको बोसोलाई सक्रिय गरेर  मेटाबॉलिज्म बढाउछ  । पानीको तापक्रम २० डिग्री सेल्सियस देखि  १५ डिग्री सेल्सियस सम्म बनाई १५ मिनेट नियमित स्नान गर्नाले तपाईको  मेटाबॉलिज्म दिनभर राम्रो हुन्छ  ।

,

0 comments

Write Down Your Responses