परीक्षा दिने बेलामा नै बच्चा जन्मियो !
जाजरकोट, २२ साउन । एसएलसी परीक्षाको गणित विषयको परीक्षाको दिन आज जाजरकोटको शिव व्यावसायिक मावि कालेगाउँ परीक्षाकेन्द्रमा एक सुत्केरीले परीक्षा दिएकी छिन् ।
लक्ष्मी उच्च मावि ढिमेखुर्पाकी सविता सिंहले बच्चासँगै परीक्षा दिएकी हुन् । परीक्षा सुरु हुनुभन्दा अघि बच्चा जन्मिएपछि सिंहले सट्टामा लेख्ने मानिस राखेर गणित विषयको परीक्षा दिएको केन्द्राध्यक्ष तिलक खत्रीले जानकारी दिनुभयो ।
.jpg)

0 comments
Write Down Your Responses