भुकम्पबारे अध्यन गर्नेलाई २५ लाख !



एजेन्सी ।अमेरिकी अंन्तरिक्ष एजेन्सी नाशाले भुकम्प सम्बन्धी पुर्व अनुमान गर्ने सक्ने बैज्ञानिकलाई पुरस्कृत गर्ने भएको छ ।

भुकम्पको क्षतीलाई कम गर्नका लागी नासाले भुकम्पको पुर्व चेतावनी दिन सक्ने प्रणाली बिकास गर्ने बैज्ञानिलाई २५ हजार डलर(नेपाली २५ लाख )पुरस्कारको घोषणा गरेको छ ।
नाशाले क्वेस्ट फर क्वेक्स नामको प्रतियोगिता मार्फत उक्त पुरस्कारको घोषणा गरेको हो ।
कुनै नयाँ प्रविधी मार्र्फत भुकम्पको पुर्व सुचनादिने लाई उक्त पुरस्कार दिने नाशाले आफनो वेभसाइट मार्फत जानकारी गराएको छ ।

,

0 comments

Write Down Your Responses