२४ लाखको गाडी किन्दा ३२ लाखको उपहार, पार्वतीले जितिन इकोस्पोर्ट गाडी
२०७१ माघ १४ गते
१४ माघ, काठमाडौं । फोर्ड मोटरले दशैं-तिहारको अवसर पारेर सञ्चालन गरेको ‘फोर्ड फेन्टाष्टिक अफर’मा पार्वती विश्वकर्माले इकोस्पोर्ट कार जितेकी छिन् ।
दशैंका अबसरमा संचालित अफरमा सहभागी हुँदै फिगो टाइटेनियम कार किनेकी पार्वतीले बिजेता बन्दै इकोस्पोर्ट कार जितेकी हुन् ।
सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनामा फोर्ड कार किन्नेहरु बम्पर उपहारमा सहभागी भएको गो फोर्डकी कृतिका पोखरेलले जानकारी दिइन । यस अवधिमा फोर्ड गाडी किन्नेहरुलाई कम्पनीले नगद छुटका साथै एससोरिजहरु प्रदान गरेको थियो ।
.jpg)

0 comments
Write Down Your Responses