पूर्व मिस नेपाल रनरअप पक्राउ परिन्




१४ माघ, काठमाडौं ।

पूर्व मिस नेपाल रनरअप साहाना बज्राचार्य र मोडल सुरज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । ब्यवसायीलाई अश्लिल गाली गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।



ब्यवासायी हर्षबर्धन सहानीलाई फोनबाट अश्लिल गाली गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
यस अघि पनि यो जोडी सवारी साधनमै यौन क्रिडा गरेको भन्दै विवादमा परेको थियो ।

0 comments

Write Down Your Responses