महिलाले नै पुरुषलाई भनिन्, ‘सबै कपडा खोल नत्र…’
एजेन्सी । बलात्कारको झुठो आरोप लगाएर फसाएका घटनाहरु प्रशस्तै भेटिने गरेका छन् । तर यो खबर सुनेपछि तपाई पनि छक्क पर्नुहुनेछ ।
भारतको नयाँ दिल्लीस्थित बलाचौर भन्ने स्थानमा प्रहरीले ३ महिलासहित ६ जनालाई पक्राउ गरेको छ । यिनीहरु सेक्सको चाहानामा महिलाले कपडा उतार्न लगाउने र सोही बेला पुरुषहरु चाँही प्रहरीको भेषमा आएर पैसा असुल्ने गर्ने गरेको खुलेको हो ।

त्यहाँ बेडरुममा लगेर उनले भनिन्, ‘आफ्ना सबै कपडा फुकाल नत्र बेइज्जत गरिदिन्छु ।’ सोही समयमा ३ जना जवान केटाहरु आए जसमध्ये एक जनाले गुप्तचर प्रहरी भएको बताउँदै मोबाइल फोनमा भिडियो बनाउन सुरु गर्दै पैसा मागेका थिए ।
उनले २ लाख भारु नदिए जेल हालिदिने धम्की दिएपनि ७० हजार रुपैयामा सम्झौता भएको थियो । तर उनले त्यहाँबाट निस्केपछि मात्र आफू ठगिएको थाहा पाएका थिए ।
0 comments
Write Down Your Responses