वि.सं.२०७१ साल माघ २० गते ।मंगलबार ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मुहारमा कान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ।वृष
अध्ययनअध्यापनमा अवरोध हुनेछ। पारिवारिक झमेला बढ्नेछ। वैदेशिक कार्य बन्नेछन्।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोमिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
वैदेशिक व्यापारबाट लाभ मिल्नेछ। राजनीतिमा अनावश्यक झमेला देखापर्ला। पारिवारिक सद्भाव बढ्नेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनअध्यापन अवरुद्ध रहनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। जागिरमा पदोन्नति हुनेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
उत्साह बढ्नेछ। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
हर्ष बढ्नेछ। यात्रा कष्टदायक रहे पनि कार्य बन्नेछ। दाजुभाइबीच मनमुटाव बढ्नेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आयआर्जन सोचेअनुरूप नरहला। अनावश्यक खर्चमा नियन्त्रण हुनेछ। रमाइलो यात्राको सम्भावना देखिन्छ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक कार्यमा मन जानेछ। कलासाहित्यमा रुचि बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्ने देखिन्छ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मानप्रतिष्ठा वृद्धि हुनेछ। नयाँ कार्य गर्ने अवसर प्राप्त हुनेछ। कुरा काट्नेहरू बढ्नेछन्।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धार्मिक कार्यमा मन जानेछ। व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ। मनमा अशान्ति बढ्नेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
व्यापारव्यवसायमा हानि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
यात्रामा लाभ मिल्नेछ। व्यापारबाट प्रशस्त धन कमाउने योग छ। स्वास्थ्यमा सुधार आउनेछ।
0 comments
Write Down Your Responses