हावाहुरी र असिनापानीले काठमाडौं एयरपोर्ट बन्द, जहाज बस्न सकेनन्
काठमाडौं : काठमाडौंमा वुधबार बेलुका भयानक
हावाहुरी र असिनापानीका कारण काठमाडौं एयरपोर्ट केही समयमा लागि बन्द गरिएको छ।
एयरपोर्टको उडान र अवतरण दुवै बन्द गरिएको छ ।
सवा आठ बजेदेखि निकै तीव्र गतिमा हावहुरी चलेको छ।
काठमाडौं आउन लागेका उडानहरुलाई पनि डाइर्भट गरिएको छ।
0 comments
Write Down Your Responses