बिहे गरेको झन्डै बर्षदिन पछि राजेश हमाल हनिमुनमा
March 16, 2015
काठमाडौँ । नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल बिबाह गरेको झण्डै एक बर्षपछि हनिमुन मनाउन अमेरिका लागेका छन् ।
उनी श्रीमती मधु भट्टराइको साथमा अमेरिका गएका हुन् ।
उनले केहि समय अघिबाट अमेरिका जाने योजना बनाए पनि त्यो सफल हुन सकेको थिएन ।
उनले फेसुबकमा स्टाटस लेख्दै श्रीमती मधुसग अमेरिकामा आफूले परिवारका सदस्य र विभिन्न आफन्तहरुलाई भेट्ने लेखेका छन् ।
साथमा, अमेरिकामा नै आयोजना हुने एक कार्यक्रममा समेत हमाल दम्पत्ती सहभागी हुने कार्यक्रम छ ।
0 comments
Write Down Your Responses