साप्ताहिक राशिफल : आज २३ गते शनिवार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, रविबार कार्यसिद्धिदायक रहनेछ आत्मबल वृद्धि हुनेछ। सोम, मंगलबार मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। बुध, बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको सुरु बाहेकका बाँकी सबै दिनहरु अनुकूल रहनेछन्। शनि, रविबार सावधानयोग्य रहनेछ। सोम, मंगलबार शत्रु पराजित हुनेछन्। आटे ताकेको काम बन्नेछ। बुध, बृहस्पति, शुक्रबार सुखद र सहज रहनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको पछिल्ला दिन अनुकूल रहनेछन्। शनि, रविबार द्विविधा र त्रासबाट प्रभावित रहनेछ। सोम, मंगलबार व्यर्थ चिन्ता र आग्रहले दु:ख दिन सक्नेछ। बुध, बृहस्पति, शुक्रबार साताकै सर्वाधिक सफलताप्रदायक रहनेछ।


कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको सुरूका दिन अनुकूल रहनेछ। शनि, रविबार कीर्तिवर्धक, कार्यसिद्धिदायक र क्रियाशीलतापरक रहनेछ। सोम, मंगलबार भयप्रद रहनेछ। बुध, बृहस्पति, शुव्रल्लबार आग्रहले चिन्ता थप्न सक्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको मध्य अनुकूल रहनेछ। शनि, रविबार मध्यम प्राय: रहनेछ । सोम, मंगलबार विशेष व्रिल्लयाशीलता र व्यस्तता बढ्नेछ। यश, कीर्ति मिल्नेछ। मुख्य काम हात लाग्नेछ। बुध, बृहस्पति, शुव्रल्लबार निकै सावधानयोग्य रहनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, रविबार भाग्योदयकारक रहनेछ। सोम, मंगलबार आर्थिक विचलन देखिन सक्नेछ। बुध, बृहस्पति, शुक्रबार कार्य प्रगति हुनेछ। नयाँ कामको उचित अवसर मिल्नेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको मध्य भाग अनुकूल रहनेछ। शनि, रविबार खर्चिलो रहनेछ। सोम, मंगलबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। अरूबाट सहयोग पाइनेछ। बुध, बृहस्पति, शुक्रबार मध्यम रहनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, रविबार निकै लाभदायक रहनेछ। मन प्रसन्न हुनेछ। सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बृहस्पति, शुक्रबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ। कामप्रति जोश, जाँगर बढ्नेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, रविबार कामकाज सहज र सरल रूपमा सम्पन्न हुनेछ। सोम, मंगलबार सबैतिरबाट लाभैलाभ हुनेछ। बुध, बृहस्पति, शुव्रल्लबार हानिकारक रहन सक्नेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको पछिल्ला दिनहरु अनुकूल रहनेछन्। शनि, रविबार मध्यम रहनेछ। सोम, मंगलबार आटेको काममा सफलता मिल्नेछ। सामाजिक मानसम्मान प्राप्त हुनेछ। बुध, बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको अन्तिम अनुकूल रहनेछ। शनि, रविबार प्रतिकूल रहनेछ। सोम, मंगलबार मध्यम प्राय: रहनेछ। बुध, बृहस्पति, शुव्रल्लबार साताकै उत्कृष्ट रहनेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ। महत्त्वपूर्ण काम गरिनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको सुरुका दिन अनुकूल रहनेछ। शनि, रविबार सुखद र सहज रहनेछ। व्यापार व्यवसाय बढ्नेछ। प्रियजनसँग भेटघाट हुनेछ। मनोरञ्जन गरिनेछ। सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बृहस्पति, शुक्रबार मध्यम रहनेछ।

0 comments

Write Down Your Responses