ललितपुरमा पनि स्वाइन फ्लुबाट एकको मृत्यु

प्रकाशित मिति: शनिबार, फाल्गुण २३, २०७१


स्वाइन फ्लु संक्रमणबाट राजधानीको मोडेल अस्पतालमा एक महिलाको मृत्यु भएको एक साता नबित्दै


ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलजेमा पनि स्वाइन फ्लुबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

 कान्तिपुर दैनिकमा समाचार छ ।


किस्ट अस्पतालका अनुसार ती व्यक्तिमा धेरै छिटो निमोनियाको लक्षण विकसित भएर एन्टिबायोटिक

उपयोग गरिएपनि संक्रमण नियन्त्रण गर्न नसकिएपछि मृत्यु भएको हो ।


किष्टका निर्देशक डाक्टर ऋषिकेशनारायण  श्रेष्ठले अत्यन्त तीव्र गतिले विकसित भएको निमोनियाले ती

व्यक्तिको मृत्यु  भएको बताए ।

0 comments

Write Down Your Responses