आमा आमा भेट्ने, आइतबार पत्नी भेट्न नयाँ दिल्ली जाने

२०७२ वैशाख ५ गते


काठमाडौं, ५ वैशाख ।

 पत्नीको स्वास्थ्थ उपचारका लागि नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी र नातिनी पूर्णिका शुक्रबार जेट एयरको विमानबाट काठमाडौं आएका छन् ।

शनिबार महेन्द्र मन्जिलमा रहेकी आमा रत्नको मुख हेर्न उनी नेपाल आएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

बिहान आमाको मुख हेरेपछि आइतबार बिहान करिब साढे ८ बजे पुनः दिल्ली जादैँछन् ।

0 comments

Write Down Your Responses