खुलेआम सेक्स गर्दा १५ वर्ष जेल सजायँ सुनाइएका
जोडी
काठमाडौं । हाम्रो समाजमा सेक्स गर्दा धेरै कुरा
हेरिन्छ । जसमा लुकेर गर्ने कुरा पहिलो
प्राथमिकतामा आउँछ । अरु कसैले थाहा नपाउन
भनेर हाम्रो समाज लुकेर गोप्यमा सेक्स गर्ने चलन छ ।
तर पश्चिमा समाजमा यस्तो अवस्था छैन् ।
उनीहरुले जहाँ जस्तो ठाउँमा पनि सेक्स गर्न केही
मान्दैनन् अर्काे शब्दमा भन्नुपर्दा लाज नै मान्दैनन् ।
जसका कारण समस्या उत्पन्न भएको छ ।
अमेरिकाको फ्लोरिडा सहरमा खुलेआम सेक्स गर्दा
एक जोडीले जीवनभर जेलमा बस्नुपर्ने भएको छ ।
बीच बजारमा खुलेयाम सेक्स गरेको भन्दै अदालतले
यो जोडीलाई १५ वर्षको जेल सजायँ सुनाएको छ ।
बीच सहरमा खुलेआम सेक्स गरेको आरोपमा ४०
वर्षीय जोस केबलेरो र २० वर्षीय एलिसा
अल्वारेजलाई फ्लोरिडाको अदालतले दोषी ठहर
गर्दै १५ वर्षको जेल सजायँ सुनाएको समाचार
एजेन्सीले जनाएका छन् ।
बच्चाहरुको अगाडी खुलेयाम शारीरिक सम्बन्ध
राखेको पुष्टि भएपछि अदालतले दोषी ठहर गरेको
थियो । अदालतले सेलफोनमा उनीहरुको
भिडियोमा देखिएको शारीरिक सम्पर्कलाई
आधार मानेर दोषी ठहर गरेको हो ।
त्यो भिडियो बरीपरी बच्चाहरु खेलिरहेको
देखिएका छन् । दोषी ठहर गरेपछि आरोपी
एलिसा र केबलेरोलाई हथकड़ी लगाएर जेल
पठाइएको छ । अमेरिकामा खुल्ला स्थानमा सेक्स
गर्न पाइदैन् । एजेन्सी
0 comments
Write Down Your Responses