मध्यरातमा भुकम्पको ठुलै धक्का
काठमाडौँ, १२ जेठ ।
गयराती भुकम्पको ठुलै धक्का महसुस भएको छ । मध्यराती दोलखालाई केन्द्र बनाएर भूकम्पको पराकम्प गएको हो । सोमबार राती १० बजेर १६ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।Nepal map after Earthquake 25042015
सोमबार मात्र गोरखालाई केन्द्र बनाएर ५ र दोलखालाई केन्द्र बनाएर ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो । आज विनाशकारी भूकम्प गएको एक महिना पुगेको छ । १२ वैशाख र २९ वैशाखको भूकम्पमा परी झण्डै ९ हजार मानिसले ज्यान गुमाएका छन् भने त्यसको दोब्बर मानिस घाईते छन् ।
0 comments
Write Down Your Responses