‘छोरीको जवानीले आफुलाई नियन्त्रण गर्न सकिन्, बाँसको झाडीमा लगेर बलात्कार गरे’

सर्लाही, ३ जेठ ।

सर्लाहीमा एक व्यक्तिले आफ्नै छोरीमाथि बलात्कार गरेका छन् । सर्लाहीको हजरिया ४ का ३५ वर्षीय काका जनक सहनीले शुक्रबार छोरीलाई खेल्न जाँउ भन्दै बाँसको झाडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सहनीले गाउँकी नाता पर्ने ११ वर्षीय बालिका छोरीलाई नजिकैको बाँसको झ्याङ्गमा लगेर शुक्रबार साँझ जबरजस्तीकरणी गरेको बताइएको छ । जबरजस्ती गरेको उजुरी परेपछि प्रहरीले सहनीलाई शनिबार पक्राउ गरेको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानमा सहनीले छोरीको जवानीलाई सम्हाल्नै नसकेर बाँसको झाडीमा लगेर बलात्कार गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses