काठमाडौं र आसपासमा फेरि भूकम्पको धक्का

वैशाख २३, काठमाडौं ।


राजधानीसहित सहित आसपासका जिल्लामा केहीबेर अघि भुकम्पको धक्का महसुस गरिएको  छ ।


 नुवाकोट आसपासलाई केन्द्रबिन्दु बनाएर केहीबेर अघि ४ रेक्टर भन्दा कमको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्प मापन केन्द्रका अनुसार राजधानीसँगै नजिकै रहेको नुवाकोटको आसपासको क्षेत्रलाई केन्द्र बिन्दु बनाएकाले सानो भुकम्प गएपनि धक्का महसुस भएको हो ।

अघिल्लो शनिवार गएको ठुलो भुकम्पपछि साना पराकम्पहरु जाने क्रम जारी रहेकाले आत्तिनु नपर्ने भुकम्पविद्हरुको सुझाव छ ।

,

0 comments

Write Down Your Responses