बाली खाएको भन्दै बालीधनीले लगाइदिए साँढेको मुखमा दुइटा ताल्चा
गुँडगाउँ, एजेन्सी
भारतको गुडगाउँस्थित बोहडा गाउँका केही व्यक्तिले साँढेको मुखमा दुइटा ताला लगाइदिएका छन् । उनीहरुको अाफ्नो बाली खएको रिसमा साँढेको मुखमा ताला लगाएको बताइएको छ ।
उक्त सुचना पाउनासाथ साँढेलाई एम्बुलेन्समा राखी गोकुधाम ल्याएको बताइएको छ । चिकित्सकले उक्त ताला अपरेसन गरी निकालेका थिए । एक ताला मुखमा अर्को ताला नाकमा लगाएको भेटिएको थियो ।
0 comments
Write Down Your Responses