एकाबिहानै ४.६ रेक्टर स्केलको भूकम्पको कडा धक्का
२९ जेठ, काठमाडौं ।
शुक्रबार बिहान १ बजेर २२ मिनेट जाँदा ४.६ रेक्टर स्केलको पराकम्प गएको छ । गोर्खा केन्द्र भएर सो पराकम्प गएको कुरा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहिबार राति ९ बजेर ५७ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । यो झण्डै एक महिनापछिको ठूलो पराकम्प हो । यसअघि मे १६ मा ५.५ रेक्टर स्केलको पराकम्प गएको थियो ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार राति शुक्रबार बिहान महसुस भएको कम्पन वैशाख १२ र २९ गतेका पराकम्प हुन् ।
0 comments
Write Down Your Responses