इजरायमा रहेकि संगीता ओलीको अर्को धम्की ल हेर्नुहोस् !
ध्यानकर्षण तथा खण्डन
म संगीता देबी ओली झापा घर भै 2005 देखि हाल सम्म इस्राएल बस्दै आएकोछु | यस अवधिमा मैले गर्दै आएका काममा कसैलाई पनि नराम्रो गरेको जस्तो लाग्दैन| अहिले सम्म मैले गरेको काम पर्ती औला कसैले पनि उठाउने काम भएको थिएँन .तर यति लामो समय पछी मलाई तथ्य हिन आरोप लगाई मेरो इज्जत लाइ सामाजिक संजाल फेसबुक लगायत बिभिन्न ब्लक र गुर्प हरुमा मेरो विरुद्धमा कपोकल्पित इस्टाटस भेटेको छु त्यस पर्ती मेरो पूर्ण ध्यान आक्रसन भएको छ त्यस कुरा को खण्डन गरदै मलाई चिन्ने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी हरु लाइ सो कुरा गलत भएको प्रट्याउदै म सम्बन्धित घटना यहा हरु समक्ष राख्न चाहन्छु .म संगीता ओली एजेन्सी को रुपमा 2005 देखि हाल सम्म कामगर्दै आएको हुदा नेपालबाट दिदिबहिनी दाजुभाइ हरु लाइ ल्याउने मात्र नभई यहिँ भएका नेपालि दाजुभाइ दिदिबहिनी हरुलाई कामको समस्या पर्दा मैलेनिर्न्तर रुपमा सहयोग गर्दै आइरहेको छु| यति लामो अवधिमा मैले धेरैलाई काम मा इस्थापित गरेकोछु |यहिँ कर्ममा गत मिति 2015|4|15 ... का दिन सिता थापा खनाल बहिनीले मलाई रिलिभर काम को लागि अनुरोध गर्दै फोन गरेको र साथमा अर्को साथी{तारा गिरि }को पनि काम नभएको जानकारी गराउनु भयो | उहाहरुलाई हाइफा मा काम भएको हुदा तेल्भी रेल इस्टेसंनमा भेटि त्यहा बाट भाडा आफैले तिरी फाइफा लगेकोर त्यहाँ पुग्नासाथ काममा जान नमिलेको हुदा केहि समय पर्खनु भनेंएजेन्सिको जानकारी आएको हुदा मैले उहाहरुलाई सुरक्षितरूपमा राक्ने गरेको ठाउमा लगे त्यपछि |मआफ्नु कामको लागि एजेन्सी गए |सोहि समयमा एजेन्सीले इन्सुरेन्स को लागि एजेन्सिको मान्छे ले भेटेर दुवै जना संग पासपोर्ट माग्ने क्रममा तारा गिरि ले उहा लाइ इसुरेसन्स चाहिदैन भनेर पासपोर्ट नदेको र सिता खनाल ले दिएको करिब 2 घण्टा पछी तारा गिरि लाइ इम्पोल्य्र लिन आउने भयो| र सिता खनाल लाइ मलाई काममा पुर्येदीन एजेन्सि ले अनुरोध गरेकेको र त्यस पछि मैले तारा र सिता लाइ फोन गरे उहाहरु संग कुरा हुदा उहाहरुले भोक लागेको कुरा गर्नु भयो म खाजा लिएर आउने क्रममा अचानक एमिगेर्सन को गाडी देखेर म झस्किए |उहाहरु समातिएको कुरा थाहाहुन् आयो सिता थापाले मित्र कार्की आफ्नो दाइ भनेको हुनाले मैले तुरुन्त उहा संग कन्ट्याक्ट गरे र सम्पूर्ण कुरा को जानकारी गराए | मित्र भाई संग मेरो पनि राम्रो रिलेसन थियो फोनमा कुरा भिरह्न्थियो | मित्र भाइले म संग भन्नु भयो दिदि टेन्सन नलिनु तपाइले पकडाको होइन त्यस्तो हुन् पुगो सिता को लयर को पेपर छ उसलाई अप्ठ्यारो पर्दैन| इस्राएलको नियम अनुसार भिजा नभएको व्यक्ति लाइ काममा पुर्याउने ब्याक्ति पनि दोषी ठहरिने हुदा मलाई अप्ठ्यारो पर्ने हुदा म तेल्भी फर्किए |केहि समय पछी पुन मित्र भाइले फोन गर्नुभयो दिदि सीताको पास्पोट चाहियो भनेर पासपोट एजेन्सीसंग भएको हुदा मैले तुरुन्त एजेन्सी लाइ कल गरि पासपोट सम्बन्धित मान्छे लाइ दिन भने|शोभा बिस्ट मार्फत उमेश बोहोरा भाइ लाइ हात लगाए | तर यहिँ कुरा लाइ बढाई चदाइ मलाई तथ्यहिन आरोप लगाइ सिता थापा खनाल ले बिभिन्न मान्छेहरु लगाई मेरो इज्जत माथि खेलबाड गरियो | बास्तबमा यी सिता र तारामैले चिनेकै ब्याक्ति हरु होइनन उहाहरु पर्ती मेरो रिसिबिहुने कोरै भएन म किन त्यस्तो काम गर्थे ? त्यस्तो काम गर्नको लागि भाडा तिरितिरी मैले फाइफा पुर्याउन पर्त्यो र ? यस्तो नियतले मैले एजेन्सिको काम गर्न सक्थे होला त ? यति लामो समय सम्म सफलता पुर्बक काम गर्नुनै यी कुराहरु आरोप मात्र हुन् भन्ने कुरा पर्स्ट हुन्छ यस्तो नियत राखी एजेन्सीको काम गर्न नसकिने कुरा प्रस्ट पार्दछु |संजोगबस यस्तो घटना घट्न गयो त्यसमा मपनि ढुखी छु कामगर्दै जादा सानातिना गल्ति कमजोरीहरु जो कसैको पनि हुन्छ |तर यस्तो निच काम गर्म म कल्पना पनि गर्न सक्दिन |उहा अन्याय मा पर्नु भएको हो भने उहा राजदुतावास लगायत संग संग्स्था हरुमा जान सक्नुहुन्थ्यो| तर उहा त्यहाँ नगएर मेरो विरुद्धमा जथाभाबी लेख्न थाल्नुभयो| त्यस पछी म आफै बिभिन्न संग्सस्था र राजदूतावास गए| उहा लाइ राजदूतावास ले पटकपटक बोलाउदा पनि उहा उपस्थित हुनु हुन किन ? उहा किन सम्पर्गमा आउनुहुन्न ? त्यसैले यो गलत व्यतिको भर्ममा नपर्नुहुन र साथ नदिनहुन सम्पूर्ण दाजु भाई तथा दिदिबहिनीहरु लाइ अनुरोध गर्दछु | यस्तो प्रकारको प्रचारप्रसार नरोकिएमा म न्यायको ढोका ढकढकाउन बाध्य हुनेछु |म संगीता ओली
0 comments
Write Down Your Responses