साउदी राजाको छोरीको बिहेमा २ अर्ब ८८ करोडको लुगा, सुनको ट्वाइलेट दाइजो

एजेन्सी


जेठ २४
साउदी अरबको राजा अब्दुलाहको छोरीको बिहेमा २ अर्ब ८८ करोडको लुगा खरिद भएको छ ।

अब्दुलाहको छोरीको बिहेमा सोही कपडा पहिरिएकी थिईन ।

त्यस्तै साउदी राजाले छोरीका कपडाका लागि मात्र  ३० मिलियन अमेरीकी डलर खर्च गरेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

साथै राजाले  सबैलाई आश्चर्य पार्ने खालको एक गिफ्ट पनि दाइजो दिएका छन् । राजाले सबैलाई चकित पार्दै आफ्नी छोरीको बिहेमा सुनको ट्वाइलेट प्रदान गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

,

0 comments

Write Down Your Responses