बजेट भाषण गर्दा थुक लगाएपछि अर्थमन्त्री आलोचित (तस्विर सहित)

२९ असार, काठमाडौं ।

अर्थमन्त्री डा रामशरण महतले बजेट भाषण गर्दा गर्दै आलोचित भएका छन् । बजेट भाषण गर्ने क्रममा बजेट पुस्तिकामा पटक पटक थुक लगाएको औंलो लगाएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।


कतिपयले सामाजिक सञ्जालमा उनलाई थुक नलगाउन सुझाव दिएका छन् भने कसैले बजेट भाषण हेर्न नै दिक्क लाग्यो भनेका छन् ।

artha mantri thuk 1 राष्ट्रिय टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण भैरहेको बजेट भाषण गर्ने अर्थमन्त्रीको बच्चा बच्चीले जस्तै पुस्तिकामा थुक लगाउने ब्यवहार साँच्चिकै अशोभनीय देखिएको छ ।

,

0 comments

Write Down Your Responses