कुरिल टापुमा गयो ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

काठमाडौं, २२ असार । कुरिल टापुमा आज बिहान ६.३ म्याग्न्च्यिूडको भूकम्प गएको छ ।


जापानबाट ५४६ र रसियाबाट १०४ किलोमिटर पुर्वमा पर्ने सो टापुमा नेपाली समय अनुसार बिहान ११ बजेको समयमा भूकम्प गएको हो ।

३० किलोमिटर गरिराइबाट भूकम्प गएको भूकम्पको जानकारी गराउने बेवसाइट सिएसइमले जनाएको छ ।

0 comments

Write Down Your Responses