नेपालमा फेरि भूकम्प गयो
काठमाडौं, २० असार । नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान १० बजेर ७ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको हो ।

0 comments
Write Down Your Responses