यस कारण छ वर्ष जेठी पत्नी विहे गरे विश्व प्रसिद्ध क्रिकेटर सचिनले
मुम्बई । धेरैलाई थाहा हुन नसक्छ । विश्व प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले आफूभन्दा छ वर्ष जेठी पत्नी विहे गरेका छन् । भारतीय क्रिकेटर सचिन तेन्दुल्करले आफूभन्दा बढी उमेरकी महिलासँग विहे गरेका छन् । सचिनले ६ वर्ष जेठी अञ्जलीसँग सन् १९९५ मा विहे गरेका थिए । सचिनपत्नी अञ्जली पेसाले डाक्टर हुन् ।
0 comments
Write Down Your Responses