नेपाली सेनाका मेजरपत्नीको मृत्युको कारण यस्तो पो रहेछ

ओएस नेपाल, काठमाडौं, २७ असार  –  नेपाली सेनाका मेजर विष्णु कार्कीको ७ महिनाअघि बिहे भएको २२ वर्षीया लतासाको मृत्युबारे माइती पक्षबाट छानविनको माग गरेका छन । लतासाको हत्या नै भएको हो भन्ने पुष्टि चाँहि भइसकेको छैन । घरतिरका आफन्तले लतासाले छतबाट हाम्फालेर आत्महत्या गरेको बताएका छन् ।


यदि यो घटनालाई आत्महत्या नै मान्ने हो भने पनि लतासा आफ्ना श्रीमानसँग खुसी थिइनन् भनेर विश्वास गर्नुपर्ने हुन्छसक्छ । यो घटनाको तथ्य विस्तारै थाहा हुने नै छ तर परिवारभित्र हुने आपसी असमझदारी, अविश्वास र सामान्य झगडाले कतिसम्म पीडादायी परिणाम ल्याउन सक्छ भन्ने यो घटनाले उद्रीत गरेको छ । एजेन्सी

,

0 comments

Write Down Your Responses