सुन सस्तियो भनेर झ्याप्पै नकिन्नुस है ... हेर्नुस त यस्तो पर्ला नि!I


सँसार भर सुनको मुल्यमा कमि आएपछि नेपालमा पनि सुनको मुल्य घट्दो छ, तर सुनको मुल्य घटेपछि व्यपारीहरू घाटा लागेर पसल खोलेकै छैनन वा खोले पनि सुन विक्री गरिरहेकै छैनन् ।

कतै कतै बेचिरहेका सुन भने यस्तो फेला परेको छ । त्यसैले सस्तोमा सुन पाइयो भनेर झ्याप्पै नकिन्नुहोला ।

,

0 comments

Write Down Your Responses