कपिल शर्माले सुटुक्क विवाह गरे ?

कमेडी नाइट्स विथ कपिलबाट सेलिब्रेटी बनेका कमेडियन कपिल शर्माले विवाह गरेका छन् । कपिलले सुटुक्क विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


इन्टरनेटमा लिक भएको यो तस्विरबाट कपिलले सुटुक्क विवाह गरेको अनुमान गरिएको हो । लिक भएको तस्विरमा कपिल विवाहको पहिरनमा देखिन्छन् ।


यद्यपी उनको विवाहको आधाकारिक पुष्टी हुन बाँकी नै छ ।

कतिपयले यो गेटअप उनको आगामी फिल्म ‘किस-किस को प्यार करुं’ को पनि हुन सक्ने बताएका छन् ।

,

0 comments

Write Down Your Responses