यौन प्यास मेटाउन नपाएपछि महिलाको जिव्रो काटियो
भारत । भारतको पश्चिम बंगालमा एक महिलामाथि र्ददनाक यौन अपराध भएको छ । बलतकृत हुनबाट बच्नकालागि प्रतिकार गर्न खोज्दा ति माहिलाको एक युवकले जिब्रो नै काटिदिएको बताएकी छिन् । यौनप्यास मेटाउन नपाएको झोकमा ति युवकले जिब्रो काट्नुका साथै टाउकामा गम्भिर चोट लाग्ने गरी कुटपिट पनि गरेका छन् । यौनप्यास मेटाउन नपाएपछि चरम यातनाको शिकार भएकी ति महिलाको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न युवा छिमेकी गाउँको भएकाले स्थानिय प्रहरीले घटनाको जाहेरी दर्ता गरेर छानविन प्रक्रिया अगाडि बढाए पनि कसैलाई पक्रउ गर्न भने नसकेको भारतिय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
0 comments
Write Down Your Responses