feature,
nepali cinema
»
नेपाली युवती अमेरिकन ब्लु फिल्ममा,एउटा भिडियो खेलेबापत ६० लाख पाउने गरेको खुलासा
नेपाली युवती अमेरिकन ब्लु फिल्ममा,एउटा भिडियो खेलेबापत ६० लाख पाउने गरेको खुलासा
नेपाली समाजमा पोर्न फिल्म खेल्ने व्यक्तिहरुलाई नराम्रो नजरले हर्ने गरिएको छ । देशका धेरै ठाँउमा पोर्न चलचित्र खेल्ने युवतीहरु धेरै भेटिन्छन् तर नेपाली समाजमा भने त्यस्ता चलचित्रहरुलाई मान्यता दिइने गरेको छैन् । तर देशले पोर्न चलचित्रलाई मान्यता नदिए पनि नेपाली समाजमा र्हुकिएका युवतीहरु विभिन्न देशमा गएर पोर्न चलचित्र खेल्ने गरेको खबर बाहिरिदै आएको पनि छ । कोहिलाई पैसाको निकै आबश्यकता परेर यस्ता चलचित्र खेल्ने गरेको पाइन्छ त कोहि आफनो इच्छाले पनि यस्ता चलचित्र खेल्ने गरेका छन् । नेपाली युवतीहरु विदेशी भुमीमा गएर विभिन्न क्रियाकलापमा समाबेश हुने गरेका कुरा अनौठो होइन तर देशको नाम बदनाम गरेर पोर्न चलचित्र खेल्नु चै पक्कै नराम्रो नै हो ।

पोर्न चलचित्र खेलेर जिन्दगीमा धेरै कमाउने पनि छन् भने यहि पोर्न चलचित्र खेलेर आफुलाई बदनाम गर्ने पनि छन् । त्यस्तै एक नेपाली युवतीे ‘माया बजिम’ले अमेरिकामा ब्लु फिल्ममा खेल्ने गरेको खबर बाहिर आएको छ । ब्लुफिल्ममा काम गरेबापत बजिमले करिब नेपाली ६० लाख बराबरको पैसा पाउने गरेको बुझिएको छ । अमेरिकाको एक समाचार एजेन्सीले बताए अनुसार अमेरिकि पोर्न फिल्मकी स्टार हुने दौडमा बजिम रहेकी बताएको छ । पोर्न स्टार बन्न चाहनेहरुलाई अवसर दिने साईटमा नेपालको राष्ट्रिय झण्डासहित बजिनको प्रोफाइल राखिएको छ । पोर्न फिल्ममा नेपाली युवति काम गर्ने कुरा थाहा पाएपछि अमेरीकामा रहेका रहेका प्रवासी नेपाली समाजमा निकै हलचल मच्चायो । बजिनलेका अनुसार उनले १४ बर्षको कलिलो उमेरदेखिनै यौन आनन्दको अनुभव लिँदै आएकि छिन् । उनि आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसँग सम्बन्ध राखेको बताएकि छिन् । बजिनले करिब ४ हजारजति केटीहरुसँग यौन सम्बन्ध राखिसकेकी बताइएको छ । बजिनका सेक्स् भिडियोहरु निकै स्तरिय प्रविधिमा बनेका छन् । धेरैले उनको घर भक्तपुर रहेको बताएका छन् । उनी आधा भारतिय आधा नेपाली बासिन्दा रहेकी बताइएको छ । अमेरिकाका बासिन्दाहरुले उनको बास्तविक नाम दिपशिखा झा रहेको बताएका छन् भने धेरैले कार्की हो भनेर पनि भनेका छन् । चारै तिर नेपाली भनेर प्रचार गरिए पनि उनको बोली सुन्दा र बोल्दा उनी नेपाली जस्तो देखिदिनन्।
0 comments
Write Down Your Responses