२ बजेबाट बन्द फिर्ता हुने
काठमाडौं- ३० दलले आह्वान गरेको नेपाल बन्द २ बजेबाट फिर्ता हुने भएको छ।
भोलि (बुधबार) तामाङ समुदायको विशेष पर्व सोनाम लोसार परेकोले २ बजेबाट बन्द फिर्ता हुने खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष एवं सभासद् रामकुमार खुम्बुले नागरिकन्युजलाई बताए।
'तामाङ समुदायले सोनाम लोसार परेको भन्दै बन्द फिर्ता लिन आग्रह गरेको छ,' उनल भने, 'बन्द पहिल्यै आह्वान गरेकाले २ बजेसम्मका लागि बन्द गरेका हौं। २ बजेपछि बन्द फिर्ता हुन्छ।'
.jpg)

0 comments
Write Down Your Responses