एमाले र एमाओवादीबीच सप्तरीमा दोहोरो झडप
सडकमा उत्रिएर कलाकारले भने, ‘सभासद्लाई राख्ने खोर, बनाउनु छ यहाँ’
बैठक बस्न आउने, कुरा टुंगो नलाउने
बैठक बस्न आउने, कुरा टुंगो नलाउने
काठमाडौं, माघ ७ – समयमा संविधान भन्दै धर्ना र जुलुसहरु दिनेको संख्या बढिरहँदा त्यसमा कलाकारहरु पनि थपिएका छन् । समयमा संविधान निर्माणका लागि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले आज राजधानीमा दबाबमूलक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कलाकारहरु सडकमा उत्रेर गीत, गजल र व्यंग गर्दै समयमा संविधान निर्माणका लागि दबाब दिएका छन् । उनीहरुले अब बन्ने संविधानमा आफ्नो अधिकार पनि सुनिश्चित गरिनुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा ब्रदी पंगेनी, टिका पुन, पशुपति शर्मा, राधिका हमाल, शिव हमाललगायत कलाकारहरुको सहभागिता थियो
.jpg)

0 comments
Write Down Your Responses