हुनेवाली भाउजुसँग देवरले सुहागरात मनाएपछि…
२०७२ वैशाख ११ गते
काठमाडौं । सामाजिक परम्परा र नैतिकता विर्सदै गएको हाम्रो समाजमा अनौठा अनौठा घटना सार्वजनिक हुन थालेका छन् । भर्खरैमात्र विवाहको तयारीमा रहेका परिवारमा यस्तो अनौठो घटनाले समस्या पारेको छ ।
आफ्नो दाजुको लागि भाउजु हेर्न गएका देवरले सोच्दै नसोचेको घृणित काम गरेका छन् । जापानमा बस्दै आएका दाजु तरसेम सिंहका लागि पतिसँग सम्बन्ध विच्छेद गरेकी महिलासँग विवाह सम्बन्ध ‘फिक्स’ गर्न गएका २४ वर्षीय जेलानले जबरजस्ती सुहागरात मनाएको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
आफ्नो दाजुलाई नबताएर जेलानले हुनेवाला भाउजु नुहाउँदै गरेको नाङ्गो फोटो खिचेर सार्वजनिक गर्ने भन्दै पहिलो पटक जबरजस्ती सुहागरात मनाउने प्रयास गरेका थिए । तर उनकी हुनेवाला भाउजुले नमानेपछि रातिको समयमा दुधमा नशालु पदार्थ मिसाएर खुबाएका थिए । नशालु पदार्थ खादा वेहोस भाउजुसँग देबरले रातभरी सुहागरात मनाएका हुन् ।
त्यो बेला पनि उनले हुनेवाला भाउजुको नाङ्गो फोटो खिचेका थिए । पीडित एकल महिलाको आरोप अनुसार देवरले पाँच पटकसम्म उनीसँग जबरजस्ती सुहागरात मनाएका छन् । साथै देबरले उनीबाट पाँच लाख रुपैयाँ समेत लगेका छन् ।
आफ्नै हुनेवाला देबरको यस्तो घृणित कार्यपछि पीडत महिलाले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । प्रहरीले वेहुला र बेहुलाका भाईका नाममा जबरजस्तीकरणी मुद्दा दर्ता गरेको छ ।
ति महिलाका हुनेवाला देबर अहिले फरार छन् । घटनाको उजुरी परेपछि प्रहरीले उनलाई खोजीरहेको छ । पीडकका दाई जापानमा छन् । यो घटना भारतको पञ्जाबको हो । एजेन्सी
.jpg)

0 comments
Write Down Your Responses