तपाईं पास कि फेल, परीक्षा दिनेवित्तिकै यसरी थाहापाउनुहोस्
May 31, 2015
काठमाडौं । विज्ञानको युगमा असम्भव केही छैन । अब तयाईं पास की फेल, परिक्षा दिने वित्तिकै आफैं थाहा पाउन सक्नुहुनेछ ।
यस्तोमा बैज्ञानकिहरुले एउटा यस्तो एप्सको विकास गरेका छन् की, परिक्षा दिएका विलर्थीको उत्तीणंक वा सम्भावीत नम्वर पत्ता लगाउन सक्छ ।
यो पहिलो यस्तो एप्स हो जुन विद्यार्थीको मोबाइलको डाटा स्टडी गर्नुका साथै अन्य आदतका बारेमा पनि रिजल्ट दिन सक्छ । यो ट्रयाक गरेर रिजल्टको भविष्यबाणी पनि गर्छ ।
डाटमार्ट कलेजका शोधकर्ताले यो एप्सको तयार पारेका हुन् । स्माट जीपीए एप्लीकेशनले अटोमेटीक रुपमा कलेजका विद्यार्थीको मानसिक स्वास्थ्य, शैक्षिक अवस्था र व्यावहारका बारेमा पत्ता लगाउँछ ।
डार्टमाउथ कम्युटर साइन्सका प्रोफेसर एड्यु कैम्पबेलले यो एप्सको स्माट फोनको डाटामा सेटीङको तरीका पत्ता लगाएका हुन् ।
उनले स्नातक तहका ३० जना विद्यार्थीको माबाइलमा यो एप्स हालेर अध्ययन गरेका थिए । उनले १० हप्ताको अध्ययन गरे । यस पछि उक्त एपले दिएको भविष्यबाणी शत प्रतिशत मिल्न पुग्यो ।
.jpg)

0 comments
Write Down Your Responses