तौल घटाउन सुन्तला



तौल पनि घटाउन र स्वस्थ पनि रहन दैनिक शारीरिक व्यायाम नै पहिलो अस्त्र हो । तौल घटाउन क्यालोरी कम खाने र क्यालोरी धेरै खर्च गर्नुपर्छ । तौल घटाउन सन्तुलित आहार र व्यायामको तालमेल मिल्नुपर्छ ।


यसबाहेक सुन्तला पनि तपाईका लागि तौल घटाउने माध्यम बन्न सक्छ । तर सुन्तला तौल घटाउने बिकल्प भने होइन । एउटा सुन्तलामा ६० देखी ७० क्यालोरी शक्ति हुन्छ । सुन्तलामा पाइने घुलनशील फाइबरले तौल घटाउन मद्धत गर्छ । यसमा पाइने फाइबरले भोक पनि कम गर्छ । एजेन्सि

,

0 comments

Write Down Your Responses