सपिङ मलमा एक जोडीले खुल्लम खुल्ला सेक्स गरेपछि…
February 19, 2015
एजेन्सी । सपिङमल मानिसहरुको आउजाउ भइरहने व्यस्त ठाउँ हो । यस्तो स्थानमा मानिसहरु सामान किनमेलका लागि आउँछन् जहाँ अन्य हर्कत त के उत्तेजनात्मक कुराकानी पनि गर्न सक्दैनन् ।
तर हालै वैंसले पात्तिएको एक जोडीको हर्कतले भने सबैलाई हैरान लुल्यायो । बेलायती एक अनलाईनका अनुसार अमेरिकाको सान डियागोस्थित चुला भिस्टर सपिङ मलको अगाडि खुल्लम खुल्ला सेक्स गरेर सबैलाई चकित बनाएको छ ।
सार्वजनिक स्थानमा आपत्तिजनक क्रियाकलाप गरेका ति दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । गत साता भएको यो घटनाले सपिङमल पुगेका अन्य ग्राहकहरुलाई भने सर्मले हैरान पा¥यो ।
सपिङमलमै यस्ता क्रियाकलाप भएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले यस्तो गतिविधिमा सम्लग्न २१ वर्षीय युवक र ३७ वर्षीय युवतीलाई पक्राउ गरेको छ ।
0 comments
Write Down Your Responses