१३ वर्षीयाले निकालिन् गौमुतबाट बिजुली , अब जापान जाने

उदयपुर, ७ फागुन ।
कक्षा ८ मा पढ्दै गरेकी १३ वर्षीया साक्षी दशोराले 

गौमुतबाट बिजुली निकालेकी छिन् । भारतको व्यास 

एकेडेमीमा पढ्दै गरेकी यी छात्राले ‘इम्पोटेन्स अफ 

काउब्रीड इन २१ सेन्चुरी’ प्रोजेक्ट बनाएर गौमुतबाट 

बिजुली निकाल्न सफल भएकी हुन् ।



उनको यो प्रोजेक्ट जापानमा हुन दुईमहिना पछि हुने 



विश्वका विज्ञानमन्त्रीहरुको सात दिवसीय सेमिनारमा प्रदर्शन हुनेछ । साक्षीसहित अन्य ७ बालबालिका उक्त सेमिनारमा भाग लिन भारतबाट जापान पुग्नेछन् ।–एजेन्सी

0 comments

Write Down Your Responses