यि युवक जो सधै सेक्सको भोक मेटाउन अर्काकी स्वास्नी पट्याउछन्

२०७१ चैत ८ गते 
काठमाडौं । यौनसम्पर्कबाट मान्छे कहिल्यै पनि थाक्दैन् । जसरी बाचुञ्जेल दिनदिनै खाना खान्छ । त्यसरी नै यौनसम्पर्क गरेर यौवनको प्यास मेटाउछ ।

हाम्रो समाजमा त्यती धेरै यौन सम्पर्क गर्ने चलन छैन् । अलि लजालु स्वाभावको समाजमा खुलेर यौनसम्पर्क गरिदैन् । तर, भारतका एक युवक सेक्स भोक मेटाउन दैनिक अर्काकी स्वास्नी पट्याउने गर्छन् ।
उनलाई देखेर महिलाहरु फिदा हुन्छन् । उनी भन्छन्-‘युवती भन्दा महिलाहरुमा सेक्स गर्न मजा आउँछ ।’ अर्काकी स्वास्नी पट्याउन उनी घरबाट पढ्न जान्छु भन्दै विभिन्न सहरतिर जाने गर्छन् । र अर्काकी स्वास्नीसंग मस्ती गर्छन् ।
उनले युवती नपट्याउने चाँही होईन् । युवतीलाई पनि पट्याउछन् तर, कुनैदिन अर्काकी स्वास्नी नपट्एिको अवस्थामा । यस्तो चरित्र भएका व्यक्तिलाई सबैले हेर्न पाउनेछन् ।
यस्तो कथा तपाईले बलिउडमा बनेको चलचित्र ‘हंटर’मा हेर्न सक्नुहुन्छ । निर्माता अनुराग कश्यपले निर्माण गरेको चलचित्र हंटरमा महिलाहरु परपुरुषसंग किन सम्बन्ध राख्छन् । त्यसको असर के हो भन्ने बारेमा देखाउन खोजिएको छ ।
तपाईले चलचित्रका हरेक सिनमा सेक्सलाई प्राथमिकता दिएको पाउनुहुनेछ । फिल्मका हिरोले अर्काकी श्रीमतीलाई भाउजु भन्दै केटी पट्याउन सिकाई माग्ने र त्यही मौकामा भाउजु भनेर सेक्स गर्ने कुरा पनि समावेश छ ।
यो चलचित्र घरपरिवारसंग हेर्न नमिल्ने खालको छ । विशेषगरी यौन शिक्षा लिने युवायुवतीले यो चलचित्र हेर्नुपर्छ । एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses