आफ्नै दाजुभाइले सामुहिक बलात्कार गरेपछि….

एजेन्सी । होलीको मौका छोपि आफ्नै भाइपर्नेहरुले आफुलाई सामुहिक बलात्कारको शिकार बनाएको भन्दै एक युवतीले प्रहरीमा उजुरी दिएकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनामा कक्षा ११ मा पढ्दै गरेकी युवती पीडित भएकी हुन् ।

१७ वर्षकी युवतीलाई उनीहरुले यस अघि पनि बलात्कारको प्रयास गर्ने गरेका थिए । 
प्रहरीले आरोपी मध्ये दुई जनालाई पक्राउ गरिसकेको छ भने ती मध्ये एक जना नावालीक छन् ।
पारिवारीक विवादका कारण आफन्तले नै ती युवतीलाई बलात्कारको शिकार बनाउन खोजेको प्रहरीको अनुमान छ ।
युवतीले आरोपमा उल्लेख गरेकी छिन् की आफ्ना नातेदार दाजुभाईहरुले पछिल्लो केही हप्ता सामुहीक बलात्कार गरेको आरोप लगाएकी छन् । प्रहरीले बलात्कारीलाई कारबाही गरेरै छाड्ने बताएको छ ।

0 comments

Write Down Your Responses