आजको राशिफल : आज मिति: २०७२ साल बैशाख ५ शनिबार आज मातातीर्थ औँसी

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको सुरुबाहेकका सबै दिन अनुकूल रहनेछन्। शनिबार खर्चिलो रहनेछ। आइत, सोमबार भाग्यवर्धक अवसर प्रकट हुनेछ। मंगल, बुधबार निकै अर्थपूर्ण रहनेछ। बिही, शुक्रबार सर्वाधिक क्रियाशील रहनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताका अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार सबै प्रकारले लाभदायक रहनेछ। आइत, सोमबार सावधानयोग्य रहनेछ। मंगल, बुधबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। बिही, शुक्रबार आर्थिक कारोबार हुनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन्। शनिबार सम्मानित भइनेछ। आइत, सोमबार नयाँ आयस्रोत खुल्नेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार भाग्योदय हुनेछ। पढाइलेखाइले गति लिनेछ।


कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको सुरु र अन्तिमबाहेकका सबै दिन अनुकूल रहनेछन्। शनिबार मध्यम रहनेछ। आइत, सोमबार आँटेको काममा सफलता मिल्नेछ। मंगल, बुधबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ। बिही, शुक्रबार प्रतिकूल रहनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको सुरुबाहेकका सबै दिन अनुकूल रहनेछन्। शनिबार नितान्त प्रतिकूल रहनेछ। आइत, सोमबार दानशील रहनेछ। मंगल, बुधबार अतिउत्तम र सार्थक रहनेछ। बिही, शुक्रबार नवीन आयस्रोत खुल्नेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताका पछिल्ला दिनहरू अनुकूल रहनेछन्। शनिबार दुविधात्मक रहनेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुधबार परोपकार गरिनेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ। बिही, शुक्रबार सर्वोत्कृष्ट रहनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार शत्रु परास्त हुनेछन्। आत्मबल वृद्धि हुनेछ। आइत, सोमबार मावली पक्ष सहयोगी रहनेछ। मंगल, बुधबार शिथिल रहनेछ। बिही, शुक्रबार धर्मकर्म गरिनेछ। सहयोग पाइनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको मध्य भाग अनुकूल रहनेछ। शनिबार मध्यम रहनेछ। आइत, सोमबार प्रतिस्पर्धा सार्थक रहनेछ। मंगल, बुधबार पारिवारिक सहयोग प्राप्त हुनेछ। मनोरञ्जन गरिनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताका अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार दुविधात्मक रहनेछ। आइत, सोमबार निर्णय क्षमताको विकास हुनेछ। मंगल, बुधबार आँटेको काम बन्नेछ। बिही, शुक्रबार सबै प्रकारले अनुकूल रहनेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साता प्राय: अनुकूल रहनेछ। शनिबार यश, कीर्ति बढ्नेछ। दायित्व थपिनेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुधबार बौद्धिक काम गरिनेछ। शारीरिक सबलतामा वृद्धि हुनेछ। बिही, शुक्रबार पराक्रम बढ्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साता मिश्रित खालको रहनेछ। शनिबार मध्यम रहनेछ। आइत, सोमबार सर्वाधिक क्रियाशील र कीर्तिवद्र्धक रहनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार बुद्धिवद्र्धक काम गरिनेछ। दीर्घकालीन काम बन्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको अन्तिमबाहेकका सबै दिन अनुकूल रहनेछन्। शनिबार भाग्योदयकारक रहनेछ। आइत, सोमबार वाक्शक्ति र अर्थशक्ति बढ्नेछ। मंगल, बुधबार कार्यगत तीव्रता थपिनेछ। बिही, शुक्रबार प्रतिकूल रहनेछ।

0 comments

Write Down Your Responses