राति घरमा घुसेर छोराकै अगाडी आमालाई नाङ्गै बनाएर जबरजस्ती गरेपछि…
२०७२ वैशाख ४ गते
काठमाडौं । आमा र छोराको माया अपार हुन्छ र कहिल्यै पनि त्यो माया पूरा हुन सक्दैन् । तर, यहाँ आमालाई छोरा कै अगाडी नङ्गयाएर जबरजस्ती शारीरिक सम्पर्कको सिकार बनाइएको छ ।
राति घरमा सुतिरहेका बेला घरभित्र घुसेर एक युवकले १९ वर्षीय आमालाई आठ महिने छोराको अगाडी कपडा च्यात्दै नाङ्गो बनाएर जबरजस्ती शारीरिक सम्पर्क राखेको खुलासा भएको हो ।
यो घटना बेलायतको लण्डन सहरको हो । जहाँ युवती आफ्नो घर छोरासँग बस्दै आएकी थिईन् । उनका श्रीमान कम्पनीका म्यानेजर हुन् । कामका सिलसिलामा उनका अमेरिका गएका थिए त्यो बेला । अक्सर उनका श्रीमान कामका लागि वाहिर हुने गर्दछन् ।
प्रहरीका अनुसार त्यही मौकामा निक नेमले राति घरभित्र घुसेर उनसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाएका हुन् । छोरासँगै सुतिरहेकी आमालाई तानेर पहिले कपडा च्यातेका थिए निकले । त्यसपछि नाङ्गै पारेर जबरजस्ती शारीरिक सम्पर्क राखे । त्यती बेला बच्चा आमा भनेर रोइरहेको थियो ।
यो घटनाको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले निकलाई १० वर्षको जेला सजाय सुनाएको छ । उनी अहिले जेलमा छन् । आफ्नो इज्जत लुट्ने अभियुक्तलाई कारवाही भएपनि आफ्नै घरमा असुरक्षित महसुस गरी ति महिला आजभोली आफ्नो सिरानीमा हतियार राखेर सुत्ने गर्छिन् ।
युवकले अदालतमा दिएको वयान अनुसार उनले आफ्नो जन्मदिनमा उक्त कार्य गरेका थिए । जन्म दिनमा नयाँ कामको सुरुवात भन्दै उनले अर्काकी स्वास्नीसँग जबरजस्ती सम्पर्क राखेका बताएका छन् । एजेन्सी
0 comments
Write Down Your Responses