सोनाक्षी सिन्हामाथि मुद्धा पर्‍यो

Apr 16, 2015



एजेन्सी ।

बलिउडकी मोटी सुन्दरी भनेर चिनिने सोनाक्षी सिन्हामाथि मुद्धा परेको छ ।

उनीमाथि दुर्ब्यवहार गरेको अभियोगमा बिग बोस सीजन 5 की प्रतियोगी समेत रहेकी मोडल-अभिनेत्री पूजा मिश्राले मुद्धा हालेकी हुन् ।

आफुलाई सोनाक्षीले होटलमा दुर्ब्यवहार गरेको अभियोग लगाउँदै उनले मुद्धा हालेकी हुन् ।

यो मुद्धा पुष्टी भएमा सोनाक्षी जेल जानु पर्ने हुन सक्छ ।

0 comments

Write Down Your Responses