आजको राशिफल : आज मिति २०७२ साल बैसाख ४ गते शुक्रबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समाजिक सम्मान प्राप्त हुनेछ। नेतृत्व क्षमता वृद्धि हुनेछ। मित्रको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। लक्ष्मी प्राप्त हुनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आर्थिक कारोबारमा ध्यान दिनुहोला। शारीरिक स्फूर्ति बढ्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
सन्तानको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा प्रगति हुनेछ। आय आर्जनमा अवरोध आउन सक्छ। स्त्रीको सहयोग मिल्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भाग्योदयको योग रहेको छ। अनावश्यक चिन्ताले सताउन सक्छ। राजनीतिक अन्योल बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यमा रुचि बढ्नेछ। सिर्जनात्मक कार्यमा मन जानेछ। कुटुम्बको सहयोग प्राप्त हुनेछ। प्रेममा मधुरता छाउनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
दैनिक कार्यमा विश्वास बढ्नेछ। कृषिकार्यमा सफलता मिल्नेछ। नयाँ साथी बनाउने अवसर मिल्नेछ । दायाँ अंगको पीडा हुनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको सहयोग प्राप्त हुनेछ। शारीरिक दुर्बलता बढ्न सक्छ। रमाइलो यात्रा हुनेछ। आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाम्पत्य जीवन सुखमय रहनेछ। वैदेशिक यात्रा हुनेछ। खानपानमा विशेष सावधानी अपनाउनुपर्ला। शारीरिक आलस्य बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अधुरा काम पूरा हुनेछन्। मानसिक सन्तुष्टि मिल्नेछ। शैक्षिक क्षेत्र सफल बन्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। न्यायिक पक्ष सबल रहनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
प्रेमीप्रेमिकाबीचको सम्बन्ध प्रगाढ बन्नेछ। उल्झनमा परेका कार्य सुचारु हुनेछन्। कार्यमा सम्मान प्राप्त हुनेछ। पद वृद्धि हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
दैनिक कार्यमा परिवर्तन आउनेछ। कार्यमा उत्साह बढ्नेछ। आम्दानीका स्रोतहरू फेला पर्नेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
प्राविधिक क्षेत्र सबल रहनेछ। कलाको क्षेत्रमा सुधार आउनेछ। स्थानान्तरणको योग रहेको छ। नयाँ योजना बन्नेछन्। आत्मिक आनन्द मिल्नेछ।
0 comments
Write Down Your Responses