ससुरा बुहारीलाई ओछ्यानमा आपत्तिजनक अवस्थामा भेटेपछि…

भारत । भारतको बिहारमा अबैध यौन सम्वन्ध राखेको कारण दुई जनाको हत्या भएको छ ।
हत्या हुनेमा सत्पतिया देवी तथा उनका ससुरा हरिओम रविदास रहेको प्रहरीलेुिष्टि गरेको छ । हत्या अभियोग सत्पतिया देवीका पति जयराम रविदास माथि लागेको छ ।
घटनामा अरु व्यक्तिको संलग्नता भएको प्रहरी अनुमान रहेको छ । हत्या संगै शवलाई गाउ नजिकको जंगलमा जलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।
हत्याको कारण बारे प्रहरीले गरेको प्रारम्भिक अध्ययन अनुसार सत्पतिया देवी र उनका ससुरासँगबीच केहि दिनयता अबैध शारिरीक संवन्ध रहदै आएको थियो ।
शुक्रबार रातिको समयमा सत्पतिया देवी ससुरा सँग आपत्ति जनक अवस्थामा फेला परेसँगै उनका पतिले श्रीमती संगै बाबुको पनि हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
www.nepalsandesh.com

0 comments

Write Down Your Responses