ठुलो भुकम्प जाने पुर्व संकेत यस्ता

काठमाण्डौ ।


 धेरैलाई थाहा होला तै पनि ….. अग्रज बुढा पाकाका कुरा जो अनुभवले सत्य साबित भएका छन् ।
१. सर्प मुसा र अन्य जमिन मुनि बस्ने जीवजन्तुहरु एक्कासी बाहिर निस्किए भने ।
२. गोठ, दाम्लो तोडेर गाई बस्तु घरपालुवा जनावरहरु अनौठो तरिकाले मानवीय नियन्त्रण मान्न छाडे ।
३. कुकुर हरु जमिन सुङ्दै र आकाश हेर्दै अनौठो आवाजमा कराए ।
४. चराहरु रातिनै भए पनि अप्रत्यासित कराएमा ।
५.जङ्गली जनावरहरु बास छाडेर बाहिर निस्के भने… ।
ठुलो भुकम्प जाने पुर्व संकेत हुन सक्छ ।
याद गर्नुहोस् आज सम्म कुनै ज्योतिष या बैज्ञानिक ले भुकम्प को भबिस्यबाणी गर्न सकेकाछैनन् , सक्दैनन् पनि।

0 comments

Write Down Your Responses